काठमाडौँ –  ३० असार । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार दश लाख धरौटीमा रिहा भएका छन् ।

आज विशेष अदालत पुगेका गच्छदारलाई थुनछेक बहसपछि प्रेमराज कार्की, अब्दुल अजिद मुसलमान र नित्यान्द पाण्डेको संयुक्त इजलासले यस्तो निणर्य गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादार सहित १७५ जनाविरुद्ध रिट दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार