हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इन्टर मिलान नसादार जित निकाल्दै दोस्रो स्थानमा

काठमाडौं – शनिवार राति इटालियन ुसिरी एु अन्तर्गत भएको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले जिनोआलाई ३ ० गोलले पराजित गर्यो ।

Advertisement

उक्त खेलमा इन्टरलाई जिताउन रोमेलु लुकाकुले दुई तथागोल र एलेक्सिस सान्चेजले एक गोल गरे । जितसँगै इन्टर ७६ अङ्क बनाउदै दोस्रो स्थानमा उक्लिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)