हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “को टिकाउ छ”

कविता: “को टिकाउ छ”

Advertisement

जानेकै छ म भित्र को छ ।
बेलाको बोली मेरो प्राण छ ।

Advertisement

कठिन बाटोमा हिड़ेर त हेर ,
हेर्नु छ यहाँ अब को टिकाउ छ ।

अब कुनै दु:खमा रुनु पर्दैन,
छातीमा ढुङगा राखि हाँस्नु छ ।

नजरले नजर लगायो किन यहाँ,
अब भन त मेरो मुटु भित्र को छ ।

तिमीले बिर्सौ दिललाई प्यारमा ,
अब भन यो प्रेममा मगन को छ ।

तिम्रो हेराईले घायल बनायो मलाई ,
म प्रेममा पागल हुँ भन अरु को छ l

आउ अब परीक्षा घड़ी अन्त्य भयो
कुन ढुङगालई देउता भनि पूज्ने छ ।

देवेन्द्र किशोर ढुङ्गाना
बिराटनगर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)