हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “तिमी आफ्नै हौ”

कविता: “तिमी आफ्नै हौ”

Advertisement

मनले अति कोमल ,
मुहार नित्य सुन्दर ,
सदा रहहनु तिमी ,
ख़ुशीमा ।
नाता गुण युक्त ,
कर्तब्य निभाउ ,
कर्म गर्नु सदा ,
आफ्नै संग ।
मन तिम्रो निश्छल
तिमी हौ निर्मल,
ओ चन्चल ! तिमी ,
प्रीत हौ ।
मन प्रीत निभाउ ,
हौ तिमी हर्षित ,
नेह रागनी
तिमी आफ्नै हौ ,
अब गाउ ।

Advertisement

✍ देवेन्द्र किशोर ढुङगाना, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)