हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काङ्ग्रेस नेता कृस्ण सिटौला  प्रत्यक्षमा  सिफारिस 

भद्रपुर । नेपाली काङ्ग्रेसका नेता कृस्ण प्रसाद सिटौलालाई झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा  संघीय साम्सदमा उठाउन  काङ्ग्रेस क्षेत्रीय समितिको आज बसेको बैठकले सिफारिस गरेको छ ।
उनि संगै  समानुपातिक तर्फ भारतेन्द्र प्रसाद मल्लिक , सुशीला ढकाल , राजेन्द्र घिमिरे र डम्बरबहादुर सिंगुलाई सिफारिस गरीएको काङ्ग्रेस प्रदेश ( ख ) सभापति तुलसी ओलीले जानकारी दिए ।
उनका अनुसार  प्रदेश  सभाले सिफारिस गरेका प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेद्बारहरुको नाम समेत क्षेत्रीय समितिले जस्ताको त्यस्तै जिल्ला समितिमा पठाउने निर्णय गरेको छ ।
हिजो प्रदेश ( क ) बाट एकल भुमि प्रसाद राजवंसी र प्रदेश ( ख ) बाट नविन बिमलि ,भगिरथ पोद्दार र भरत प्रसाईको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको थियोे ।
समानुपातिक तर्फ भने २ दर्जन भन्दा बडीको चाहना अनुसार उनीहरुको नाम समेत सिफारिस गरीएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)