नाम : छबिलाल चुडाल
ठेगाना : हल्दिबारी -२ झापा
उमेर – ३९ वर्ष
जन्म स्थान : हल्दिबारी -२ पशुपति चोक
बुबा आमा – हरि प्रसाद र कृति कुमारी चुडाल
श्रीमती : निर्मला चापागाई
शैक्षिक योग्यता
– SLC – २०५७ सालमा विश्व ज्योति सेकेन्डरी स्कुलबाट उत्कृष्ट अंकमा उत्तीर्ण गरेको ।
– BBS- शंकरदेव क्याम्पस बाट विविएस पढ्न थाल्नु भई २०६६र०६७ सालमा शंकरदेव क्याम्पसबाटै एमविएस पास गरेको ।
राजनैतिक यात्रा
– २०५७ साल बाट क्याम्पस कमिटी सदस्य महेन्द्र रत्न क्याम्पस ईलाम संगठित भएर राजनैतिक यात्रा सुरु गरेको ।
– २०६० सालमा शंकरदेव क्याम्पस कमिटी सदस्य हुँदै एक एक कार्यकाल कोषाध्यक्ष , सचिव , अध्यक्ष भई सफलता पुर्वक जिम्मेवारी पूरा गरेको ।
– २०६५ सालको स्ववियु निर्वाचनमा शंकरदेव क्याम्पसबाट स्ववियु सचिवमा निर्वाचित भएको ।
– २०६७ साल मा अनेरास्ववियु केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेको ।
– २०६९ मा केन्द्रीय सचिवालय सदस्य भई संगठनलाई सुदृढ गराउन महत्त्वपूर्ण योगदान खेलेको ।
– २०७२ मा झापा जिल्ला युवा परिषद् अध्यक्ष भएको ।
– २०७५ मा नेकपा एमाले झापा जिल्ला सदस्य तथा युवा ईन्चार्ज को जिम्मेवारी सम्हाली सक्नु भएको छ ।
– २०७८ देखि नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ (ख ) को सम्योजक को रूपमा जिम्मेवारी प्राप्त गरेको ।
– ILO सटिफाई उध्यमसित तालिम प्रशिक्षक को रूपमा पनि काम गर्दै ।
त्यसैले आउदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रदेश सभा सदस्य झापा जिल्ला क्षेत्र नं ३ (ख) अन्तर्गत नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार ।
















