हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : याम दंगाल सरोवर

लडाइँ भयो बगैंचामा फुलै मासिए छन् ।
दाजुभाइ लडाइँ गरि कुलै मासिएछन् ।।

Advertisement

कहाँ बाट नहरमा पानी आउँछ यहाँ ।
गाउँ बेँसि सबै तिर मुलै मासिए छन् ।।

Advertisement

माछाहरु बगरमा छटपटाई रैछन् ।
जताततै बमको खेती दुलै मासिए छन् ।।

मान्छे सबै ठाउँ छाडि अन्तै सरिसके ।
आगो पनि धौँन छाड्यो चुल्लै मासिए छन्।।

हल्दिबारी – झापा , नेपाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)