हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा ३ मा राप्रपा लिङ्देन र सिटौलाबिचको प्रतिस्पर्धा के हुँदैछ ? कसले मार्लान् बाजी ?

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै राखेको छ । २०६६१  मत गणना हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी राजेन्द्र लिङ्देन १०३६५  मतका साथ अग्रस्थानमा छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला ७८६४  मतका  दोस्रो स्थानमा छन् ।

Advertisement

झापा ३ को प्रदेशसभा १ मा काँग्रेसको अग्रता र २ न. प्रदेशमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।  १ मा एमालेका वसन्त बानियाँ १०४   मतले पछाडी रहेका  छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका भूमिप्रसाद राजवंशी १०४५८  मतका साथ अग्रस्थानमा स्थानमा छन् ।

Advertisement

त्यसै गरि प्रदेशसभा २ मा एमालेका उम्मेदवार छबिलाल चुडालले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार पूर्ण प्रसाद राजवंशीलाइ पछाडी पारेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)