हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भए 

काठमाडौं, चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चलचित्र निर्देशक तथा गीतकार दयाराम दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

चलचित्र विकास बोर्डको अध्यक्षको लागि दशजनाले आवेदन दिएका थिए । तर चलचित्र निर्देशक दयारामसहित ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)