नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस हारेर पहिले ब्याटीङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।
नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रनको योगदान गरे भने कुशल भुर्तेलले ४६ रन बनाएका हुन् ।
पाँचौ ओभरमा नेपालले दोस्रोबलमा पहिलो विकेट गुमाएको थियो । यसैगरी, आसिफले नेपालका लागि ९ रन जोडेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















