हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपाली काङ्ग्रेसले जित्यो १३ स्थान ,अरुको के छ अवस्था हेर्नुस्

नेपाली कांग्रेसले जित हासिल गरेका क्षेत्र १– योगेश गौचन थकाली, मुस्ताङ २– टेकबहादुर गुरुङ, मनाङ ३– प्रकाशमान सिंह, काठमाडौं–१ ४– गगन थापा, काठमाडौं ४ ५– प्रदिप पौडेल काठमाडौं ५ ६– मोहन आचार्य रसुवा ७– उदयशमशेर जबरा ललितपुर १ ८– सन्तोष चालिसे काठमाडौं ३ ९– शंकर भण्डारी तनहुँ २ १०– शेरबहादुर देउवा डडेल्धुरा ११– राजेन्द्रकुमार केसी काठमाडौं १० १२– रमेश रिजाल पर्सा ४ १३– हृदयराम थानी, सुर्खेत २

Advertisement

नेकपा एमालेले जित हासिल गरेका क्षेत्रहरु १– प्रेमबहादुर महर्जन ललितपुर २ २– अम्बरबहादुर रायमाझी उदयपुर २ ३– कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी १– गणेश पराजुली काठमाडौं ७ २– विराजभक्त श्रेष्ठ–काठमाडौं ८ ३– सोविता गौतम–काठमाडौं २

एकीकृत समाजवादी १– शेरबहादुर कुँवर अछाम १

राप्रपा १–धवलशमशेर जबरा बाँके २

नागरिक उन्मुक्ति पार्टी १– गंगाराम चौधरी कैलाली ३

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)