बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको प्रथम जिल्ला भेलाले भवानी बराललाई अध्यक्षमा चयन गरेको छ । आज नेकपा एमाले झापाको बिर्तामोडस्थित जिल्ला कार्यलयमा सम्पन्न भेलाले ९१ सदस्यीय महासंघ बनाएको हो ।

जिल्ला महासंघको उपाध्यक्षमा धन कुमार तामाङ, सचिवमा सैलेन्द्र सिटौला, सहसचिवमा चन्द्रमणी गौतम, कोषध्यक्षमा प्रनिता पोखरेल र सहकोषाध्यक्षमा मुना सिग्देललाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार