हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पीएसजीका मिडफिल्डर अमिन्टा प्रहरी हिरासतमा

पेरिस सेन्ट जर्मेन (पीएसजी)का  मिडफिल्डर अमिन्टा डायलोलाई प्रहरीले हिसरातमा लिएको छ ।

Advertisement

वुमन च्याम्पियन्स लिग खेलेको भोलिपल्ट बुधबार उनलाई प्रहरीले हिरासतमा लिएको हो । त्यो खेलमा पीएसजीले रियल मड्रिडलाई ४–० ले हराएको थियो ।

Advertisement

पीएसजीले वक्तज्य जारी गर्दै अमिन्टालाई प्रहरीले हिरासतमा लिएको पुष्टि गरेको छ । पीएसजीका अनुसार क्लबका खेलाडीमाथि गत साता भएको आक्रमणको छानविनका क्रममा प्रहरीले डायलोलाई हिरासतमा लिएको हो ।

अमिन्टामाथि टिममेट  खेरा हामरालीमाथि आक्रमण गरेको आरोप छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)