हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाहले पाए काठमाडौं जाने सवारी पास

झापा  l पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले काठमाडौं जाने पास पाएका छन् । कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण झापामै रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं जान जिल्ला प्रशासन कार्यालय झापामा आवेदन दिएका थिए । तर झापाका प्रमुख जिल्ला अधिकारीले पास रद्ध गरेका थिए ।

Advertisement

सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट बिरोध भएपछि गृहमन्त्रालयले उनीहरुलाई काठमाडौं जाने पास दिएको जनाइएको छ । सामाजिक सञ्जालमार्फत बिरोध भएपछि बिहीबार राति नै गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको बतायएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आज बिहान साढे ८ बजे नै काठमाडौँ प्रस्थान गरेको जनाइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)