प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ बदरको गर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको हो । सर्वोच्चको यस्तो फैसलासँगै अब प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने भएको छ ।

यस्तो छ सर्वोच्चको फैसला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार