हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

फेरि पनि अर्थमन्त्रीमा जनार्दन शर्मा नियुत्त, आजै शपथ लिने

काठमाडौं १५ साउन । बजेट निमार्णको विषयमा आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्माले फेरि आजै अर्थमन्त्रीमा सपथ लिने भएका छन् ।

Advertisement

शर्मा माथि छानविन गर्न गठन भएको छानविन समितिले प्रमाण नभेपछि फेरि शर्मा नै अर्थमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

Advertisement

शर्माको नियुक्तिको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता भएको थियो । प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीले शर्माको नाम शीतलनिवास पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजा पद तथा गोपनियताको सपथ गराउने छिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)