हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गर्ने चालक पक्राउ

सार्वजनिक बसमा सवार महिला यात्रुलाई दुर्व्यवहार गरेको अभियोगमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बा।२ ख ९३२४ नम्बरका बस चालक उदयपुर कटारी घर भएका भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाल छन् ।

Advertisement

बसमा लगनखेलबाट न्युरोडतर्फ एक्लो यात्रु भई जाँदै गरेकी महिलालाई दाहालले बसभित्रै उनको मोबाइल नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ । दाहाललाई ढल्कुबाट पक्राउ गरिएको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)