हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बालेनले कटाए ३० हजार मत

 जेठ ६ , २०७९ l काठमाडौं महानगरपलिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार मत कटाएका छन् ।

Advertisement

शुक्रबार राति १० बजेको अध्यावधिक विवरणअनुसार उनले ३० हजार ८५८ मत पाएका हुन् ।

Advertisement

यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५ हजार ९६० मत पाउँदा एमालेका केशव स्थापितले १६ हजार ३३७ मत पाएका छन् । हालसम्म काठमाडौंमा ८१ हजार हाराहारीमा मतगणना भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)