नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलासंग आशीर्वाद लिन नवनियुक्त महामन्त्री विश्व प्रकाश शर्मा सिटौला निवास पुगेका छ्न ।

 

नेता सिटौलाले शर्मालाई टीका र खादा लगाएर आशीर्वाद दिदै शुभकामना व्यक्त गरेका छ्न ।

महामन्त्रीमा बिजयी भएपछि शर्मा शिर्ष नेताहरुलाई भेटी आशिर्वाद लिने क्रममा आफ्ना राजनीति गुरु समेत रहेका सिटौलालाई भेटी आशीर्वाद लिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार