हल्दिवारी – नेपाल विधार्थि संघका हल्दिबारी गाउँ कमिटीका सभापति मनाेज सुवेदी,राप्रपा युवा नेता रुद्र कुमार कार्की ( अजय ) लगायत नेकपा एमाले मा प्रवेश गरेका छ्न ।

काङ्ग्रेस भात्री संगठनका का सभापति जस्तो पदमा रहेका सुवेदी र राप्रपाका युवा नेता कार्कीको एमालेमा प्रवेशले दुबै संगठन लाई ठुलो असर परेको छ ।

उनिहरुलाई नेकपा एमाले जिल्ला सदस्य तथा हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले पाटीको सदस्यता प्रदान गर्दै एमालेमा स्वागत गरेको एमाले गाउँ कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार