हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अफगानिस्तानका मोहम्मद शहजाद  चितवन टाइगर्सबाट इपीएल खेल्दै 

काठमाडौं – अफगानिस्तानका चर्चित क्रिकेटर मोहम्मद शहजाद एभरेष्ट प्रिमियर लिग ( इपीएल ) खेल्ने भएका छन् ।

Advertisement

विकेटकीपर ब्याट्सम्यान शहजादले इपीएल खेल्ने बारे सामाजिक सञ्जालमार्फत जानकारी गराइएको छ । उनले चितवन टाइगर्सबाट इपीएल खेल्ने पक्का भएको छ । उनलाई चितवन टाइगर्सले अनुबन्धित गरेको बताइएको छ ।

Advertisement

करिब एक दशकदेखि अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलिमा रहेका शहजादले दुई टेष्ट, ८५ अन्तर्राष्ट्रिय एकदिबसीय र ६४ टी ट्वान्टी अन्तर्राष्ट्रिय खलेका छन् । उनले ८५ एकदिबसीयमा ३३ को औसतले दुई हजार ७६३ रन बनाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)