हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आइतबार सार्वजनिक बिदा दिने निर्णय

सरकारले उधौली पर्र्व र योमरी पून्ही–ज्यापु दिवस९धान्य पूर्णिमा०का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ ।

Advertisement

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)