पुस ६ गते, सोमबार ।    भद्रपुरमा आज १ जना संक्रमीत हुनुभएको छ भने दमकमा २, बुद्धशान्तिमा १, बिर्तामोडमा ३, मेचिनगरमा ३, कनकाईमा १,शिवसतासिमा १, बार्हदसिमा १ गरि झापामा १३ जना नयाँ संक्रमीत थपिनुभएको छ ।
झापामा हाल सम्म ४,४४१ जना संक्रमीत हुनुभएकोछ भने ३,९६२ जना निको हुनुभएकोछ । ३५१ जना विभिन्न अस्पतालमा र होम आईसोलेसनमा उपचाररत हुनुहुन्छ । झापामा आज कसैको मृत्यु नभएको सुखद खबर छ भने हाल सम्म मृतकको संख्या १२८ पुगेको छ ।
देशैभर आज ७४२ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,०७९ जना हुनुहुन्छ । आज थप ७ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,७९५ पुगेको छ ।
हाल सम्म २,५४,५१५ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,४४,७४३ हुनुहुन्छ । हाल सक्रिय संक्रमितको संख्या ७,९७६ रहेकोछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार