आज मंगलबार मङ्गल ग्रहको प्रभाव बलियो रहने दिन। निर्णय, साहस, कर्म, प्रतिस्पर्धा र ऊर्जा उच्च रहनेछ। केही राशिमा मानसिक उतार-चढाव, केहीमा आर्थिक लाभ, केहीमा सम्बन्धगत सुधार देखिन्छ।
मेष (Aries)
आजको दिन उत्साहपूर्ण रहनेछ , रोकिएका कामले गति पाउँछन्। बोलीले काम बनाउने दिन रहेको छ।महत्वपूर्ण व्यक्तिसँग भेटघाटको समभावना रहनेछ।
सानो-ठुलो आर्थिक लाभको योग देखिन्छ
सम्बन्धमा स्पष्टता आउँनेछ, तर हतारको बोलीले विवाद निम्तिन सक्छ।
भने आज टाउको वा आँखासम्बन्धी समस्या आउनेछ ।
वृष (Taurus)
आजको दिन केही चुनौतीपूर्ण रहने भएपन्ज प्रयासले राम्रो नतिजा ल्यौउन सकिन्छ।
औपचारिक/कागजी कामले समय लिन सक्छ।
आज खर्च बढ्ने संकेत देखिन्छ। ,आवश्यकतालाई प्राथमिकता दिनुहोस्।
परिवारसँग तिक्तता नहुन संयमता अपनाउनु उचित हुनेछ भने
पेट र छालासमव्नधी समस्यामा ध्यान दिनुहोला।
आज कुनै ठूलो निर्णय नराखेकै राम्रो हुनेछ।
मिथुन (Gemini
शुभ समाचार र प्रगतिको संकेत रहेको छ।: योजना सफल हुने, नयाँ प्रस्ताव आउने सम्भावना छ।
रोकिएका रकम फिर्ता आउने योग रहेको छ।
प्रेम सम्बन्धमा आत्मीयता बढ्ने देखिन्छ।
भने स्वास्थ्य सामान्य रहेपनी थकान हुनसक्छ।
आज अलि बुद्धिमत्तापूर्वक निर्णय लिनुहोस्—लाभ नै लाभ हुनेछ।
कर्कट (Cancer)
आजको दिन संयुक्त रुपमा कार्य गरे परिणाम हातपर्न सक्छ।
काममा कडा प्रतिस्पर्धा देखिन्छ तर प्रयास व्यर्थ हुनेछैन।
खर्चसङ्गै आय पनि बढ्ने देखिन्छ।
मनमुटाव नहुनका लागि शान्त रहनु उत्तम हुनेछ भने
मानसिक तनाव निम्तिनसक्छ—ध्यान/प्राणायाम गर्नु उपयोगी हुन्छ।
आज पारिवारिक निर्णयमा हतार नगर्नु उचित हुनेछ
सिंह (Leo)
आजको दिन: नेतृत्व र प्रभावशाली व्यवहारले काममा सफलता हात पर्नेछ।
तपाइको कार्यले उच्च अधिकारी प्रसन्न रहनेछन
रोकिएको धन फिर्ता आउने सम्भावना रहेको छ
प्रेममा माधुर्यता एवम वैवाहिक जीवन खुसीमय बन्नेछ भने
स्वास्थ्य सामान्य रहनेछ।
आज दान-पुण्य वा सेवा कार्य शुभ रहनेछ।
कन्या (Virgo)विश्लेषण र योजना बनाउने दिन रहेको छ।
काममा सूक्ष्म विवरणमा ध्यान दिनुहिला , कार्यमा गल्ती नगर्नुहोला।आज मध्यम लाभ हुनेछ।
सम्बन्धमा परिपक्वता आउनेछ ।पुराना अपमान भुलेर अघि बढनु उचित हुन्छ।
भने घाँटी र टाउको दुखाइको समस्या निम्तिन्सक्छ।
आज अत्यधिक आत्मसमालोचना नर्गनुहोस्।
तुला (Libra)
आजको दिन सामाजिक सम्मान र मान–प्रतिष्ठा बढ्ने योग रहेको छ।
काममा नयाँ अवसर आउन्सक्क्छ, साझेदारी लाभदायक रहनेछ
आर्थिक पक्ष स्थिर रहनेछ , अनावश्यक खर्च टार्नु नै बेश हुनेछ।
एकअर्काको भावना बुझ्ने दिन रहेको छ
स्वास्थ्य: सामान्य रहला
आज कालो वा पहेँलो रंगमा सफलता मिल्नेछ।
वृश्चिक (Scorpio)
आजको दिन सकारात्मक परिवर्तन र दृढ निर्णयको समय रहेको छ।
जोखिमपूर्ण कामबाट सफलता मिल्न सक्छ।
नयाँ आयस्रोत विकसित हुनेछन।
भावनात्मक गहिराइमा वृद्धि हुनेछ—अहंकार लाई बिचमा नल्याउनु उत्त्म रहनेछ।
भने पेटसम्बन्धी समस्या देखिन सक्छ।
ध्यान/योग गर्नु साथौ मसला खाद्य कम गर्नु आज लाभदायक हुनेछ।
धनु (Sagittarius)
आजको दिन यात्रा, भेटघाट र ज्ञान–विस्तारका लागि उत्तम समय रहेको छ।
शिक्षण, लेखन, सञ्चार क्षेत्रमा प्रगति मिल्नेछ।
मध्यम लाभको योग रहेतापनी खर्च पनि समानान्तर हुनेछ।
साथी वा पार्टनर सङ्ग्को दूरी कम हुनेछ। अविस्वास हटनेछ।भने घुँडा/ढाड दुखाइको समस्या आउनसक्छ।
आज नयाँ सीप सिक्ने निर्णय फलदायी साबित हुनेछ।
मकर (Capricorn)
आजको दिन जिम्मेवारी बढ्ने भएतापनी परिणाम राम्रो आउनेछ।नेतृत्व भूमिकामा अवसर मिल्नेछ। कडा परिश्रमपछि आर्थिक लाभको संकेत देखिन्छ
परिवारिक वातावरण राम्रो रहनेछ—कसैबाट सहयोग प्राप्त हुने देखिन्छ
भने स्वास्थ्यमा थकान र अनिद्रा देखिनेछ
आज समय व्यवस्थापनमा ध्यान दिनु उचित हुनेछ।
कुम्भ (Aquarius)
आजको दिन रचनात्मकता र नवप्रवर्तनको दिन रहेको छ।
नयाँ सोचले पुराना समस्या समाधान गर्न सकिनेछ। सानो वा गरेको लगानीबाट फाइदा मिल्नेछ।
प्रेम जीवन फराकिलो बन्नेछ एवम रमाइलो संवादको समेत अवसर मिल्नेछ।
स्वास्थ्य सामान्य रहला
आज सामाजिक सन्चार विस्तार गर्न शुभ रहेको छ।
मीन (Pisces)
आजको दिन मन भावुक, तर आध्यात्मिक ऊर्जा भने बलियो रहनेछ।
काममा सन्देहको कारण निर्णय ढिला नगर्नुहोला ,आत्मविश्वास बढाउनुपर्नेदेखिन्छ।
निरान्तर आय भएतापनी धेरै लाभको सम्भावना भने कम रहेको छ।
पसाथी वा पार्टनरबाट सहयोग प्राप्त हुनेछ।
छाती/साइनेससम्वन्धी समस्यामा सतर्क रहनुहोला।
आज धार्मिक/आध्यात्मिक गतिविधिमा सम्लग्न हुनु शुभ रहनेछ।


















