हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आफ्नो वडाको सुरुवातबाटै अग्रता लिए स्थापितले, बालेन भन्दा ८ मतले अगाडि

काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा ५ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित बालेन साह भन्दा अगाडी देखिएका छन् । ४ सय गणना गर्दा ४ मतले अगाडि देखिएको स्थापित ५ सय मतपत्रको गणना हुँदा ८ मतले अगाडि परेका हुन् ।

Advertisement

स्थापितको वडामा मत गणना सुरु भएसँगै स्थापितले सुरुवाती अग्रता लिएका हुन् । सुरुवातबाटै अग्रता लिएका स्थापितले ५ सयमा १३६ मत पाएका पाएका छन् । भने बालेन साहले १२८ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक सय मत पाएकी छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)