हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एफए कपको उपाधिका लागि चेल्सी र आर्सनल  भिड्दै, कस्ले मार्ला बाजी ?

काठमाडौं – एफए कपको उपाधिका लागि अब आर्सनल र चेल्सी भिड्ने भएका छन् । सोमबार बिहान एफए कप अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब चेल्सीले सानदार जित निकालेको छ ।

Advertisement

निकै रोमान्चक बनेको उक्त खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३ १ गोलले पराजित गर्दै एफए कप फुटबलको फाइनलमा प्रबेश गरेको हो ।

Advertisement

उक्त खेलमा चेल्सीलाई जिताउन ओलिभर जेरुड र मिसन माउन्टले एक एक गोल गरे । भने चेल्सीले एक गोल उपहार पायो । त्यस्तै युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल गरे ।

फाइनलमा प्रबेश गरेको चेल्सी अब आर्सनलसँग खेल्नेछ । फाइनल खेल आउँदो शनिबार हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)