हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एमाले अध्यक्ष ओली आज चार वटा चुनावी सभालाई सम्बोधन गर्दै

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ मा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । स्थानीय तहको निर्वाचन केन्द्रित रहेर सुनसरी एमालेले आयोजना गरेको स्थाचुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली अहिले १० बजे यति एयरलाइन्सको उडानमार्फत विराटनगर झर्ने कार्यक्रम रहेको छ ।

Advertisement

ओलीले पहिले धरान र इटहरीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । ओलीले आजै विराटनगर र त्यसपछि मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा हुने आमसभालाई समेत सम्बोधन गर्दैछन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)