हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा ,विद्रोही १० खेलाडी बाहिरिए

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् । शुक्रबार अल्मुताइरीले आफु विरुद्ध लागेका १० खेलाडीलाई बाहिरै राखेरएसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका हुन् । जसमा गोलरक्षकः दिप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

Advertisement

डिफेन्डरः विकाश खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

Advertisement

मिडफिल्डरः आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुनज उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आन्गदेम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी

फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ परेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)