हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कविता : “द्विविधा”

कविता : “द्विविधा

Advertisement

शास्त्रमा
हरेक प्राणिको आत्मा हुने कुरा उल्लेख छ,
तर शास्त्रमा
गणेशको चरित्रमा द्विविधा छ।
गणेशको सिर
महादेवले काटेर छोड्दा
कता गयो त आत्मा
अनि हात्तीको सिर ल्याएर
गणेशमा जोड्दा
कता गयो त हात्तीको आत्मा।
यस प्रश्नको उत्तर शास्त्रमा छैन
सायद लिन भए ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)