हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “पत्र/आकांक्षा”

कविता : “पत्र/आकांक्षा”

Advertisement

यो पत्र तिमीलाई
तिमीलाई नभेट्ने आशामा ।

Advertisement

किनभने यो पत्रमा म
तिमीलाई दिन केहि छैन
न त नयाँ केही भन्नु छ  ।
आफैलाई बाहेक
कमजोरी र असफलताको
जुन तिमी म भन्दा धेरै हौ
सचेत रहनु ।

यो पत्र तिमीलाई
केवल तिम्रो सम्झनमा
जुन ढिलो वा चाँडो
आँखाबाट पानी पर्छ ।

र मसँग छ
यो पत्र लेख्नु बाहेक
अरु केही हुदैन  ।

देवेन्द्र किशोर ढुङगाना
भद्रपुर,झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)