हल्दिवारी, २२ जेठ । नेपाली काङ्ग्रेस पार्टी परित्याग गरेको २४ घन्टा नबित्दै काङ्ग्रेस युवा नेता राप्रपा परित्याग गरि काङ्ग्रेसमै फर्किएको बताएका छ्न ।
नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ का अध्यक्ष समेत रहेका भद्रपुर नपा पृथ्वीनगर निवासी खड्ग लिम्बुले आबेगमा आएर राप्रपामा प्रवेश गरेको बताउदै आफ्नै मुल घरमा फर्किएको जनाएका छ्न ।
आफ्नो फेसबुकमा विज्ञप्ति प्रकाशित गर्दै लिम्बुले पार्टी र सुभचिन्तमा पर्न गएको चोट प्रति माफी सम्व्त मागेका छ्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















