हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कोरियामा तनुँहका नेपाली युवा को मृत्यु

काठमाडौं, कोरियामा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनुँहका नरबहादुर राना रहेका छन् । उनको आइतबार कम्पनीमा काम गर्ने क्रममा मृत्यु भएको हो ।

Advertisement

कोरियाको छुङ्छंङबुक्दो छेन्छुस्थित एक कम्पनीमा हाइड्रोलिक तेलको पाइप कस्दै गर्दा नरबहादुरलाई फलामको वजनदार समान झरेर किचेको बताइएको छ । उनको कम्पनीमा समानले किचेर घटनास्थलमानै मृत्यु भएको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)