संखुवासभा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नेपाली काङ्ग्रेसका युवा नेता बद्री घिमिरेले धर्मदेवी नगरपालिका सभापति पदम उम्मेद्बारी दिने घोषणा गरेका छ्न ।
संखुवासभा काङ्ग्रेस राजनीतिमा लोकपि्रय घिमिरे को उम्मेद्बारीले युवा पुस्तालाई हौसला बडेको र उनी निर्विरोध सभापति हुने सम्भावना रहेको छ ।
काङ्ग्रेस नेता तारामान गुरुङ र दिपक खड्काले रुचाएका घिमिरे नगरपाटी सभापति हुने पक्कापक्की जस्तै छ ।
जिल्ला काङ्ग्रेसको विभिन्न पदम रहेर काम गरि सकेका घिमिरेलाई धर्मदेवी नगरपालिका र संसदको चुनावलाई मध्य नजर गर्दै संगठनलाई चलायामान राख्न पनि सभापति बनाउन संखुवासभा का काङ्ग्रेस नेतहरु सहमत भएका हुन ।
Post Views: 198