हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चुनाव पछि डोमालाल राजवन्सी रंगशाला बनाउछौ : पुर्व प्रधानमन्त्री ओलि

झापा l नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले चुनाव पछि डोमालाल राजवन्सी रंगशाला आफुले बनाउने बताउनु भएको छ।

Advertisement

आज (शनिबार ) झापा गोल्डकपको पाचौं सस्करण खेल उद्घाटन गर्दै अध्यक्ष ओलिले डोमालाल राजवन्सी रंगशाला चुनाव पछि आफ्नो नेतृत्वको सरकारले डोमालालले दिएको जग्गा फिर्ता गराउने र रंगशाला बनाएरै छोड्ने बताउनु भएको हो ।

Advertisement

कलछपट नगरी खेलिने फुटबल खेल भएको हुँदा अनुसाशित र मर्यादित तरिकाले खेल खेल्न समेत खेलाडीलाई अध्यक्ष ओलिले आफ्नो मन्तव्यका क्रममा अनुरोध गरे । राजनीतिमा देखिएको कपट र छल प्रती व्यङ्ग्य गर्दै फुटबल फियर गेम भएको दावी समेत उनले गरे ।

कल छ्ल गरि सत्तामा गएका प्रती उनको व्यङ्ग्यत्यामा टिप्पणी रहेको थियोे । अध्यक्ष ओलिले आज भएको उद्घाटन खेल जाउलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब बीचको रोमाञ्च खेल पहिलो हाफ सम्म हेरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)