हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाको बाह्रदशीमा एमालेको अग्रता कायमै 

हल्दिवारी , २ जेठ २०७९ । नेपाली कांग्रेसको गढ मानिएको बाह्रदशीमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वारका देवेन्द्र चम्लागाईको अग्रता कायम गरेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा चम्लागाईले २७२८ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेद्वारले २५९४ मत ल्याएका छन् ।

Advertisement

यस्तै, उपाध्यक्षमा एमालेको उम्मेद्वारले २९५२ र गठबन्धनको उम्मेद्वारले १२९९ मत प्राप्त गरेका छन् । अध्यक्षमा एमालेले १३४ र उपाध्यक्षमा १०८१ मत अन्तर बनाएको छ । अहिले वडा नं. ४ को मग गणना भइरहेको छ । सो वडामा गुलावको फुल अगाडि रहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)