हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

तेस्रो हल्दिवारी गाउँपालिका वार्ड स्तरीय नक आउट फुटबल प्रतियोगिता भोलीबाट शुरु

तेस्रो हल्दिवारी गाउँपालिका वार्ड स्तरीय नक आउट फुटबल प्रतियोगिता भोलि फाल्गुन १९ देखि २४ सम्म संचालन गर्न लागिएको युवा तथा खेलकुद परिषद अध्यक्ष महेसलाल मेचेले बताएका छ्न ।

Advertisement

हल्दिवारीका ५ वटा वडाबाट १० ओटा टिमले भाग लिने उक्त प्रतियोगिताको तयारी पूरा भएको छ।प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले ३० नगद , ट्रफि ,मेडल ,प्रमाणपत्र पाउने छ्न ।

Advertisement

उक्त प्रतियोगिता फिफाको नियम अनुसार मान्यता प्राप्त रेफ्रीहरुबाट खेलाइने छ।पाथीभरा कालिका सामुदायिक बनको खेल मैदान हुने फुटबल खेलबाट स्थानीय खेलाडी उत्पादनमा सहयोग पुग्ने बिश्वास राखिएको छ।भोलिको उद्घाटन खेल जनप्रतिनिधि र कर्मचारी बिछ दिनको १ बजेबाट शुरुहुने छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)