हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालको टी–२० मा कीर्तिमानी जीत

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हासिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको शानदार जित हाँसिल गरेको हो ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)