हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाली फुटबल टिमको पहिलो क प्तान सिंहको निधन

काठमाडौं  l राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का पूर्व सदस्य सचिव राजबहादुर सिंहको शुक्रबार निधन भएको छ । उनको ८८ वर्षको उमेरमा छाउनीमा रहेको आफ्नै घरमा निधन भएको हो ।

Advertisement

दमको रोगबाट पीडित उनको आज अचानक निधन भएको हो । उनी नेपाली फुटबल टिमको पहिलो कप्तान पनि हुन् । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)