हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

न्युजिल्याण्डको जीतसँगै भारत टी–२० विश्वकपबाट आउट

न्युजिल्याण्डले टी–२० विश्वकपको सुपर–१२ को खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डको जीतसँगै भारतको सेमिफाइनलमा स्थान बनाउने सम्भावना समाप्त भएको छ । न्युजिल्याण्ड आज पराजित भएको अवस्थामा मात्र भारतको सेमिफाइनलमा पुग्ने सम्भावना बाँकी रहन्थ्यो । अब अन्तिम खेल अघि नै भारत घर फर्कने पक्का भएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)