हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पाँचौं संस्करणको ईपीएल कार्तिक २६ गतेबाट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पाँचौं संस्करण आगामी कार्तिक २६ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना गर्न स्वीकृत दिएको हो ।

Advertisement

ईपीएलका संस्थापक तथा सीईओ आमिर अख्तरले यो संस्करणको ईपीएल अघिल्ला वर्षहरुभन्दा निकै रोमाञ्चक हुने बताएका छन् । नेपाली क्रिकेटलाई बलियो बनाउने आधार नै ईपीएल भएकाले यसको बेग्लै महत्व भएको अख्तरले बताए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)