हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रमोद खरेलले वैवाहिक वर्षगाँठ श्रीमतीसंग अस्पतालमा यसरी मनाए

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको आज एनिभर्सरी परेको छ । गएको असार ३ गते छोरीका बाबु बनेका गायक खरेलले आज अस्पतालबाटै आफ्नो एनिभर्सरी परेको जानकारी गराएका छन् ।

Advertisement

दुई दिनअघि अस्पतालको सिसियु कक्षबाटै पत्निको जन्मदिन बनाएका उनी अहिले पनि अस्पतालमै छन् । उनले सामाजिक सञ्जालमा पत्निसहितको तस्बिर शेयर गर्दै आज असार १७ गते आफुहरुको एनिभर्सरी परेको बताएका छन् ।

Advertisement

उनले फेसबुकमा तस्बिर शेयर गर्दै भनेका छन् -असार १७,आजकै दिन थियो हामी गॉसिएको..मेरा कयौं अफ्ठ्यरा हरु लाइ पन्छाइदिने तिमी अहिले आफ्नै कठिनाइ सँग लडदैछौ साहसी भएर …..ढुक्क हौ म हरदम साथमा छु तिम्रो सारथी बनेर

#HAPPY_ANNIVERSARY_DEAR

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)