हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

 फुट्यो एमाले, माधब नेपाल पक्षले गरे नँया दल दर्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् । योगमा कलम चिन्हसहित उनीहरुले नँया दल दर्ता गरेका हुन् ।

Advertisement

आयोगका अनुसार पार्टीलाई आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत दिइसकिएको छ ।

Advertisement

जीवन राईको अध्यक्षतामा दुई दिनअघि दल दर्ता गरिएको आयोगले जनाएको छ । वरिष्ठ नेता नेपाल पक्ष जीवन राईको नेतृत्वमा गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन गरिएको थियो । दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)