हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिश्वकप फुटबलमा अर्जेन्टिनालाई नराम्रो झट्का, साउदी संग पराजित

बिश्वकप फुटबलमा अर्जेन्टिनाले नराम्रो झट्का ब्यहोरेको छ । साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । साउदीले अर्जेन्टिना माथि २–१ गोलको जित निकालेको हो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिए पनि त्यसलाई लामो समय सम्म टिकाउन सकेन ।

Advertisement

दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्काएको थियो । खेलको ४८ औँ मिनेटमा सालेह अलसेहरीले बराबरी गोल गरे । ५३ औँ मिनेटमा सलेम अलदावसरीले गोल गर्दै साउदीलाई सुखद जित निकाल्न सहयोग गरे ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)