हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

भारतका पूर्वप्रधानमन्त्री मनमोहन  सिंहको  निधन

भारतका पूर्वप्रधानमन्त्री मनमोहन  सिंहको  निधन भएको छ। सिंह  सन् २००४ देखि २०१४ सम्म २ कार्यकाल भारतका प्रधानमन्त्री  भएका थिए ।

Advertisement

उनको  नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) अस्पतालमा उपचारको क्रममा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)