हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मलेसियामा इलामका अधिकारी आफ्नै कोठामा मिर्त अबस्थामा भेटिए

 क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर स्थित G- Force security मा काम गर्दै आएका इलाम देउमाई नगरपालिकाका श्याम प्रसाद अधिकारी आफ्नै कोठामा मिर्त अवस्थामा भेटिएका छ्न ।

Advertisement

Advertisement

हिजो मंगलबार डिउटी सकेर बेलुका खाना खाएर सुतेका बिहान मिर्त अबस्थामा भेटिएको मलेसियाबाट   योगेन घिमिरेले जानकारी दिएका छ्न । घिमिरेका अनुसार उनको सवलाई आवश्यक अनुसन्धान पश्चात मलेसिया प्रहरीले स्थानीय अस्पतालमा पठाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)