हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मलेसियामा नेपाली कामदार १२ सय रिंगेट भन्दा कममा लैजान नपाउने

मलेसिया । मलेसियाका कम्पनीहरूले  न्यूनत्तम १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने भएको छ ।

Advertisement

मंगलबार नेपाली राजदूतावासले एक सूचना जारी गर्दे आगामी जनवरी २ तारिखदेखि राजदूतावासमा प्रमाणिकरणका लागि पेश गरिने श्रम सम्बन्धी मागपत्र मा अनिवार्य रुपमा न्युन्तम आधारभुत तलब १२ सय रिंगेट {करिब ३३ हजार नेपाली रुपैयाँं} राखी पेश गर्न रोजगारदाता कम्पनीहरूलाई निर्देशन दिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)