काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।
आइतबार साँझ बसेको सो समूहको बैठकले प्रधानमन्त्री देउवाले राखेको आफूलाई विश्वासको मत दिइयोस् भनेर राखेको प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















