हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मुसाले बनायो चकित पार्ने पेन्टिग, यति महँगो मूल्यमा बिक्रि

केहि समयदेखी एक तस्बिर भाइरल बनिरहेको छ । पत्यार नलाग्ला, तर एउटा मुसाले गरेको पेन्टिग महँगो मूल्यमा बिक्रि भउको छ । पेन्टिग गर्न जानेको उक्त मुसा सामान्य नभएर धनि मुसा हो । उक्त मुसाले आफ्नो खुट्टाले पेन्टिंग गर्ने गर्छ । मुसाले गरेको पेन्टिंग बिक्रि हुने गरेको छ ।

Advertisement

मुसाको खुट्टाले बनाएको पेन्टिंगको मूल्य १ हजार पाउण्ड पर्ने बताइएको छ । मालिकले रसायन नभएका कलर र क्यानभास खरिद गरेपछि मुसाले पेन्टिग गर्ने गर्छ । मुसाले गरेको पेन्टिग अष्टे«लिया र साउथ कोरीयाका मानिसहरुले किन्ने बताइएको छ । गस नाम गरेको उक्त मुसा जस्ता अन्य ४ मुसा मालिकसँग रहेको बताइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)