हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मुस्ताङ्ग भद्रपुर झापा गाेल्डकप : उद्घाटन खेल (फाेटाे फिचर)

हल्दिबारी, ७ फागुन । मुस्ताङ्ग भद्रपुर झापा गाेल्डकपकाे पहिलाे खेलमा भद्रपुर ब्लेजर्स र भारतकाे जयगाउँ फुटबल क्लब भिडेकाे थियाे उत्त खेलमा भद्रपुर ब्लेजर्सले २-० ले जित हासिल गरेकाे छ । त्यस्तै भाेलीकाे खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने छ ।

Advertisement

Advertisement

तस्विर : नेत्र बिक्रम / जनक राजवंशी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)