हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

यसकारण अर्जेन्टिनाविरुद्धको खेल नेयमारले नखेल्ने

विश्व चर्चित खेलाडी तथा ब्राजिलका स्टार नेयमारले आउँदो खेल गुमाउने भएका छन् । कतारमा हुन लागेको फिफा विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाविरुद्ध हुने खेल नेयमार गुमाउने भएका हुन् । उनी देब्रे खुट्टाका कारण खेल्न नसक्ने अवस्थामा रहेकोले बुधबार हुने अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेको हो ।

Advertisement

बुधबार बिहान हुने खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भने खेल्नेछन् । खेलमा मेस्सीको सानदार प्रदर्शन रहने आशा गरिएको छ । अहिले नेयमार र मेस्सी एउटै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)